काठमाडौं, ४ असोज । पछिल्लो २४ घन्टामा थप ९ सय ६६ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ जना पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार ४ सय ७८ रहेको छ ।
२४ घन्टामा थप ९ सय ६६ जना कोरोनामुक्त
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
९ घन्टा अघि
४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता
१० घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
११ घन्टा अघि




