नेकपा सचिवालय बैठक सर्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

नेकपा सचिवालय बैठक सर्यो

काठमाडौं, २ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारका लागि सरेको छ ।

आजका लागि बोलाइएको सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्ने गरी सरेको हो ।

पार्टीको सचिवालय बैठक पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तयारी गरिएको थियो ।

Leave a Reply

ताजा समाचार

Test Post Created

१ घन्टा अघि

test123123

९ घन्टा अघि

test123123

९ घन्टा अघि