वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं, १ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);