प्रदेश २ सरकारले सन्तोषजनक काम गरेको दावि : विजय यादव | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रदेश २ सरकारले सन्तोषजनक काम गरेको दावि : विजय यादव

pradesh2

काठमाडाैं, २९ भदाै । प्रदेश २ का आर्थिक मामीला तथा योजना मन्त्री विजय यादवले प्रदेश २ सरकारले अहिले सम्म सन्तोषजनक काम गरेको दावि गर्नु भएको छ ।

प्रदेश २ ले लोकसेवा विधेयक पास गरेको, लोकसेवा आयोग गठन गरेको, प्रहरी विधेयक पास लगायतका महत्वपुर्ण कार्य गरेको यादवको दावी छ । साथै प्रदेशमा अत्याधिकहुने महिला हिंसाका घटना कम गर्न बेटि बचाउ बेटि पढाउ जस्ता अभियान सञ्चालन गरेको उहाँको भनाई छ ।

प्रदेश २ ले दलित शशक्तिकरण विधेयक पनि पास गरि कार्यान्वयनमा गएको उहाँको दावि छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);