विदेशबाट आउँदा र एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्दा १४ दिन क्वारेन्टीन अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

विदेशबाट आउँदा र एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्दा १४ दिन क्वारेन्टीन अनिवार्य

swasthta

काठमाडौं, २५ भदौ । मन्त्रालयले विदेशबाट आउने, एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्दा आफ्नै घर र खर्चमा १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने नियम बनाएको छ । १४ दिनमा कुनै लक्षण नदेखिएमा परीक्षणको आवश्यकता नपर्ने उहाँले बताउनुभयो ।

यस्तै विदेशबाट आउँदा ७१ घण्टा अघि पीसीआर परीक्षण गरेको रिपोर्टलाई आधार मान्ने निर्णय पनि मन्त्रालयले गरेको छ । मन्त्रालयले पीसीआर रिपोर्ट नभइ आपतकालिन शल्यक्रिया नगर्ने स्वास्थ्य संस्था र चिकित्सकलाई कानून अनुसार कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);