नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा नेताविरुद्ध टिप्पणी गर्न नपाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा नेताविरुद्ध टिप्पणी गर्न नपाउने

nekapa building


काठमाडौं, २५ भदौ । नेकपाका नेता कार्यकर्ताले फेसबुक, टिवटर जसता सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध आलोचना गर्न नपाइने भएको छ । शुक्रबार बसने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्तालाई सामाजिक सञ्जालमार्फत नेताविरुद्ध जथाभावी टिकाटिप्पणी गर्न नपाइने निर्णय गर्न लागेको बताइएको छ ।

नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले तयार गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । समग्र पार्टीभित्र गुटबन्दीलाई अन्त्य गर्न र अनुशासन कायम गर्नका लागि नेताविरुद्धको आलोचना लाई नियन्त्रण गर्न लागिएको बताएको छ ।

नेकपा स्थायी कमिटीको बैठक नबस्दै अध्यक्ष केपी ओली र प्रचण्डको प्रस्ताव मिडियामार्फत बाहिरिएकोमा केन्द्रीय सदस्य विष्णु रिजालले असन्तुष्टि प्रकट गर्दै ट्वीटमार्फत व्यंग्य गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);