काठमाडौं, १६ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।