काठमाडौं, १२ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ४ सय १५ जना कोरोना संक्रमित
ताजा समाचार
प्रधानमन्त्री ओलीले आज थाइ समकक्षी सिनावातलाई भेट्ने
३४ मिनेट अघि
३ कारोबार दिनपछि शेयर बजार घट्यो
१९ घन्टा अघि