आफ्नै आमाले खुवाएको विषले लियो ८ महिने शिशुको ज्यान | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

आफ्नै आमाले खुवाएको विषले लियो ८ महिने शिशुको ज्यान

कञ्चनपुर, १२ भदौ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ गणेशबस्तीमा आफ्नै आमाले खुवाएको विषले ८ महिने शिशुको ज्यान लिएको छ ।

२४ वर्षीया निर्मला रानाले आफुसंगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फा नामको विष सेवन गराएपछि उपचारका क्रममा शुक्रबार बिहान शिशुको मृत्युु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिनुभएको छ ।

निर्मलाको भने कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);