काठमाडौं, ११ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ३ सय ७७ जना कोरोना संक्रमित
ताजा समाचार
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद
१ घन्टा अघि
ललितपुरको कुम्भेश्वरमा जनैपूर्णिमा मेलाको भव्यता
२३ घन्टा अघि




