उपत्यकामा थप ३ सय ७७ जना कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

उपत्यकामा थप ३ सय ७७ जना कोरोना संक्रमित

काठमाडौं, ११ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस

नेपालमा एकैदिन १ हजार १११ जनामा कोरोना संक्रमण

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);