काठमाडौं, ११ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ३ सय ७७ जना कोरोना संक्रमित
ताजा समाचार
पूर्वराजालाई वर्षमानको चेतावनी,मुख नमिठ्याए हुन्छ
१५ घन्टा अघि
त्रिविको अध्ययन प्रतिवेदनमाथि संसदमा छलफल शुरु
१६ घन्टा अघि
Polskie kasyna online – przewodnik dla graczy
१७ घन्टा अघि