कोरोना संक्रमणबाट एकै दिन ११ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोना संक्रमणबाट एकै दिन ११ जनाको मृत्यु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुग्यो

काठमाडौं, १० भदौ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षिया महिलाको मृत्यु भएको बताउनुभयो । यस्तै कैलालीमा ४५ र ५० वर्षिय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षिय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस

Kathmandu
उपत्यकामा थप ३ सय १ जना कोरोना संक्रमित
coronavirus test
थप ८८५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो

यस्तै बाँकेमा ३७ वर्षिय पुरुष, काठमाडौंमा काठमाडौं ५१ वर्षिय पुरुष र बारामा ४१ र ४६ वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);