काठमाडौँ, ७ असोज । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय बागमती एकान्तकुनाले शुक्रबारबाट नयाँ दर्ता र रिट्रायल सेवा बन्द गरेको छ।
कार्यालयका सूचना अधिकारी ईश्वरराज रेग्मीले अन्य सेवा भने सुचारु रहने बताए । उनले भने, ‘अब नयाँ दर्ता र रिट्रायल असोज २२ बाट सुरुचारु हुनेछ।’ आजको कान्तिपुर दैनिकमा खबर छ।