कैफियत गर्ने व्यपारीलाई सहयोग गर्न नसक्ने आपूर्ति मन्त्रीको भनाई | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

काठमाडौं, ६ असोज ।  आपूर्ति मन्त्री शिवकुमार मण्डलले कैफियत गर्ने व्यपारीलाई आफुले सहयोग गर्न नसक्ने बताएका छन् ।

आज राजधाजीमा ग्यास बिक्रेता महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मण्डलले व्यवसायीहरु सेवामुखी भन्दा नाफामुखी भन्दै आँफुले सहयोग गर्न नसक्ने बताएका हुन् । उनले ग्यासको रातो र निलो सिलिण्डरका विषयमा नकारात्मक कुरा उठेका कारण आफुले त्यस विषयमा छलफल गर्ने पनि जानकारी दिए ।

कार्यक्रममा बोल्दै व्यवसायीले रातो र निलो सिलिण्डरको विषय सान्दर्भिक नभएको बताएका थिए ।

 

ताजा समाचार