काठमाडौं, साउन २७ । राष्टियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत समितिहरुलाई बैठक नराख्न निर्देशन दिनुभएको छ । कोरोना भाइरसको जोखिम रहेको भन्दै बैठक नबस्न चारवटै समितिलाई अध्यक्ष तिमल्सिनाले निर्देशन दिनुभएको हो ।
विषयगत समितिलाई बैठक नराख्न अध्यक्ष तिमल्सिनाको निर्देशन
ताजा समाचार
टुँडिखेलमा मनाइयो संविधान दिवस
८ मिनेट अघि
आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईंदैछ
६० मिनेट अघि





