चिकित्सकको मनोबल कमजोर हुने कार्य नगर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चिकित्सकको मनोबल कमजोर हुने कार्य नगर्न आग्रह

पर्सा, २६ साउन । नेपाल चिकित्सक संघ नारायणी अस्पताल शाखाले आम नागरिकको जीवन रक्षाका लागि कार्यरत चिकित्सकको मनोबल कमजोर हुने गरी कुनै पनि काय नगर्न नागरिक समुदायलाई आग्रह गरेको छ ।

संघले विज्ञप्ती जारी गरी विषम परिस्थितिमा संयम हुन अनुरोध छ । साउन २७ गते मंगलबार दिउँसो २ बजेसम्म मात्र सेवा दिने जानकारी गराउँदै संघले त्यसपछि इर्मेजेन्सी सेवा बाहेक अन्य थप सेवा उपलब्ध नगराउने जनाइएको छ ।

उपचारका लागि अस्पतालको चक्कर काट्दाकाट्दै वीरगञ्ज २ छपकैयाका स्थानीय २० वर्षीया विष्णु लामाको मृत्युपछि आइतबारदेखि नारायणी अस्पताल अगाडी स्थानीयले विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शन आज पनि जारी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);