नारायणी अस्पतालमा प्रहरी र स्थानीयबीच झडप, अवस्था तनावग्रस्त (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नारायणी अस्पतालमा प्रहरी र स्थानीयबीच झडप, अवस्था तनावग्रस्त (भिडियो)

वीरगन्ज, २५ साउन । वीरगन्जस्थित नारायणी अस्पताल बाहिर प्रहरी र स्थानीयबीच झडप भएको छ । शनिबार २० वर्षीया विष्णु लामाको उपचार नपाएर मृत्यु भएकोमा विरोध गर्दै स्थानीयद्वारा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ भने प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् ।

अस्पताल बाहिरको अवस्था अहिले तनावग्रस्त रहेको छ । प्रदर्शनकारीले चिकित्सकको गाडीमाथि पनि तोडफोड गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);