कोरोना देखिएपछि अध्यागमन विभागको सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोना देखिएपछि अध्यागमन विभागको सेवा बन्द

काठमाडौं, २६ साउन । अध्यागमन विभाग काठमाडौंमा कार्यरत एकजना कमृचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि विभागको सेवा बन्द भएको छ । विभागका अनुसार ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पोजेटिभ भेटिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);