परीक्षा सञ्चालन र विद्यार्थी भर्ना असोजबाट सुरु गर्ने प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

परीक्षा सञ्चालन र विद्यार्थी भर्ना असोजबाट सुरु गर्ने प्रस्ताव

काठमाडौं, २६ साउन । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमको आइतबार बसेको बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ ।

कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएपछि भदौ १ गतेबाट खुला गर्ने भनिएको विद्यार्थी भर्ना र परीक्षा सञ्चालनको मिति पुनः सार्ने प्रस्ताव गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);