आज बडा दशैँको दोस्रो दिन, माता ब्रम्हचारिणिको पूजा गरिँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

 

काठमाडौँ, ६ असोज । हिन्दू धर्मावलम्बीको ठूलो चाड बडा दशैँ नवरात्रीको दोस्रो दिन आज पनि विभिन्न शक्तिपिठहरुमा पूजा आजा गरिँदै छ।

नवदुर्गा भवानीको पूजा गर्ने क्रममा आज दशैंको दोश्रो दिन माता ब्रम्हचारिणीको पूजा गर्ने चलन छ । राजधानीका तलेजु भवानी, गुह्वेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, कलंकी र भद्रकालीमा दर्शनार्थीहरूको भिड लागेको छ।

ताजा समाचार