आज बडा दशैँको तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरि मनाइदैं | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

काठमाडौँ, ७ असोज । बडा दशैँको नवरात्र अन्तगर्त तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरि मनाइदैं भव्यता पुर्वक मनाइँदै छ ।

नवदुर्गा भवानीको पूजा गर्ने क्रममा आज दशैंको तस्रो दिन माता चन्द्रघण्टा भगवतीकमे पूजा गर्ने चलन छ । राजधानीका तलेजु भवानी, गुह्वेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, कलंकी र भद्रकालीमा दर्शनार्थीहरूको भिड लागेको छ।

देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्र भर पुजा आरधना गरि मनाइन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);