धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेस विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धनुषा, ६ असोज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका मेयर उम्मेदवार योगन्द्र पन्जियार र उपमेयर उम्मेदवार रचना श्रेष्ठले जित हासिल गरेका हुन्।

 

योसहित १३ ठाउँमा कांग्रेसको जित भएको छ भने २७ ठाउँमा अग्रता छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);