मिलानसँग २–० गोल अन्तरले नापोली पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

मिलानसँग २–० गोल अन्तरले नापोली पराजित

एजेन्सी, १४ साउन । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा इन्टरले नापोलीलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन डानिलो डी एम्ब्रोसियो र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।

खेलको ११ औं मिनेटमा डानिलोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै टोलीलाई २–० को जित दिलाए । जितसँगै दोस्रो स्थानको इन्टरले ३७ खेलमा ७९ अंक जोडेको छ भने नापोलीको ५९ अंक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);