सिईओ सहित थप ३ जना मजदुर संक्रमित भएपछि जगदम्बा इन्टरप्राईजेज सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिईओ सहित थप ३ जना मजदुर संक्रमित भएपछि जगदम्बा इन्टरप्राईजेज सिल

पर्सा,१३ साउन । पर्सा स्थित जगदम्बा इन्टरप्राईजेजका सिईओ सहित थप ३ जना कर्मचारी र मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले उद्योग सिल गरेको छ ।

सोमबार राति कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबारबाट उद्योगलाई सिल गरेको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहितको टोली उद्योगमै पुगेर अर्को सूचना जारी नभएसम्मका लागि उद्योगमा सिल गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);