मृत अवस्थामा चौधरीको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दाङ, ५ असोज । दाङमा एक व्यक्ति नहरमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।

दाङको लमही नगरपालिका–६ देउपुरस्थित अर्जुन खोलाको सिँचाइ आयोजना अन्तर्गतको नहरमा डुबेर बेवारिसे अवस्थामा सोही ठाउँ निवासी ६४ वर्षीय जोखन चौधरीको शव फेला परेको प्रहरीले जानकारी दिएको हो ।

स्थानीय बासिन्दाले पानीमा डुबेको अवस्थामा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको परीक्षणका लागि लमही अस्पताललगीएको प्रहरीले जानकारी दिएको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);