पशुपति क्षेत्रको आसपासका बस्ती हटाउने भएपछि स्थानीय आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पशुपति क्षेत्रको आसपासका बस्ती हटाउने भएपछि स्थानीय आन्दोलित

काठमाडाैं, १२ साउन । पशुपति क्षेत्र विकास कोषले प्रस्तावित नयाँ गुरुयोजना अनुसार पशुपति क्षेत्रको आसपासका बस्ती हटाउने भएपछि स्थानीय आन्दोलित भएका छन् ।

नयाँ गुरुयोजना अनुसार मौलिक बस्ती हटाइने भएको छ । बस्ती हटाउने कोषको प्रस्तावपछि स्थानीयले विरोध गरेका हुन् ।

पशुपति क्षेत्र विकास कोषले सिफलसम्मको बस्ती हटाउने गरी नयाँ गुरुयोजना ल्याएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);