प्रिमियर लिगकाे नयाँ सिजन सेप्टेम्बर दोस्रो साताबाट सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

एजेन्सी,१० साउन । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बर दोस्रो साताबाट सुरु हुने भएको छ । जारी सिजनको अन्तिम चरणको खेल बाँकी रहेका बेला अर्को सिजनको खेल शुरुहुने मिति सार्वजनिक भएको हो ।

२६ जुलाईमा प्रिमियर लिगको अन्तिम खेल हुने छ भने १ अगस्टमा एफए कपको फाइनल हुने छ । प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ देखि शुरुहुने डेलि मिररले जनाएको छ ।

 प्रिमियर लिगको अन्तिम खेल २०२१ को मे २३ मा सकिने छ । यो सिजनको प्रिमियर लिगको उपाधि भने लिभरपुलले हात पारिसकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);