बुढीगंगा नगरपालिका-१ का वडा अध्यक्ष सिंहको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

बुढीगंगा नगरपालिका-१ का वडा अध्यक्ष सिंहको मृत्यु

mirtu

बाजुरा, ७ साउन । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजेश कुमार सिंहको मृत्यु भएको छ । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष सिंहको बुधबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

६८ वर्षीय वडा अध्यक्ष सिंहको बुधबार बिहान घरको पूजा गर्ने तयारीमा नुहाएर आएपछि एक्कासी बेहोस भई मृत्यु भएको प्रहरीले बताएको छ । मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);