मौद्रिक नीति अपेक्षा अनुरुप आएको उद्योगी व्यवसायीको प्रतिक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

मौद्रिक नीति अपेक्षा अनुरुप आएको उद्योगी व्यवसायीको प्रतिक्रिया

काठमाडौं, ३ असार । उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अपेक्षा अनुरुप आएको प्रतिक्रिया दिएका छन् । मौद्रिक नीतिमा समेटिएका विषयहरु कार्यान्वयनमा आए नीजि क्षेत्रमा कारोनाका कारण देखा परेको समस्याको अधिकतम समाधान हुने उद्योगी व्यवसायीहरुको विश्वास छ ।

तरनाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल क्षेत्रका व्यवसायीहरुलाई मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो ।

अटोमोबाइल क्षेत्रको व्यवसाय प्रत्येक वर्ष २० प्रतिशतले घटदै गइरहेको अवस्थामा मौद्रिक नीतिले विशेष सम्बोधन गर्ने अपेक्षा गरिएपनि त्यसो हुन नसकेको उहाँको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);