भारतको सीमा रक्षा गर्ने क्रममा एक गोर्खा सैनिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भारतको सीमा रक्षा गर्ने क्रममा एक गोर्खा सैनिकको मृत्यु

एजेन्सी, २६ असार । भारतको सीमा रक्षा गर्ने क्रममा एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । सीमा क्षेत्रमा फायरिङ हुँदा शुक्रबार एक भारतीय गोर्खा सैनिकको ज्यान गएको छ । काश्मिरस्थित राजोउरी जिल्लाको नौसेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली लागेर ३३ वर्षीय हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो ।

जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल(एलओसी) क्षेत्र नजिक शुक्रबार सवेरै पाकिस्तात तर्फबाट भएको गोलीबारीमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नौसेरा क्षेत्रमा खटिएका गुरुङको मृत्यु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);