राताे मच्छिन्द्रनाथको रथारोहण स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

राताे मच्छिन्द्रनाथको रथारोहण स्थगित

काठमाडाैं,२३ असार । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेकाे छ।

गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले जानकारी दिनुभयाे ।