अर्थ ⁄ वाणिज्य | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८१, शुक्रबार
भोलीदेखि ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’ शुरू

काठमाडौं, १३ चैत । काठमाडौंको भृकुटीमण्डपमा बिहीवारदेखि आठौं ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’ शुरू हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको […]

अख्तियारद्वारा पूर्वआयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १३ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । नेपाल इन्जिनियरिङ […]

दैनिक २१ घन्टा सञ्चालनमा आएको विमानस्थल १० घन्टा बन्द

काठमाडौं, १३ चैत । दैनिक २१ घन्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने […]

सिंहदरबारका महँगा गाडी १५–१५ वटा लालबाबु पण्डित र गच्छदारले गाउँ पुर्‍याइए

काठमाडौं, १३ चैत । सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा वर्षौँदेखि बेवारिसे थन्किएका गाडी र मोटरसाइकल प्रभावशाली नेताहरूले आ–आफ्नो क्षेत्रमा बाँडेका छन् । […]

विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न

काठमाडौं, १३ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ । विमानस्थल […]

सुमार्गीको पैसा रोक्का प्रकरणः ‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’

काठमाडौं, १३ चैत । बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यावहारिक समस्या भएको पत्र नेपाल राष्ट्र […]

एकाएक यात्रु फिर्ता भएपछि नेपाली जहाज खाली दुबई उड्यो

काठमाडौं, १३ चैत । नेपाल वायु सेना निगमको जहाजबाट दुबई जाने क्रममा रहेको ५१ जना यात्रु एकाएक फिर्ता भएपछि प्रहरीले […]

सुविधा रकम कटौति गरेको विरोधमा इन्जिनियरहरुको आन्दोलन, प्रहरीले गर्यो लाठी चार्ज

काठमाडौं, १२ चैत । सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । सरकारले […]

विभिन्न माग राख्दै शेयर लगानीकताद्वारा नेप्सेको कार्यालय घेराउ, १३ जना पक्राउ

काठमाडौं, १२ चैत । राजधानीको भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से )कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ […]

अन्तरराष्ट्रिय महिला उद्यमी मेलाको तयारी पूरा

काठमाडौं, १२ चैत । महिला उद्यमी महासंघ नेपालको आयोजनामा हुन गइरहेको चौथो ‘अन्तरराष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला’को तयारी पूरा भएको छ […]

अनुगमन भन्दै सरकारले दुःख दियो : व्यवसायी

काठमाडौं, १२ चैत । सरकारले उद्योगी तथा व्यवसायीलाई अनुगमनका नाममा दुःख दिइरहेको उद्योगीहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंले […]

लगानी सम्मेलन अन्तिम चरणमा: ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना

काठमाडौं, १२ चैत । समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प अगाडि सारेको सरकारले आयोजना गरेको लगानी सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको […]

आँखा अस्पताल निर्माण गर्न डेढ करोड दान

काठमाडौं, १२ चैत । भरतपुरका भीमराज पाठक दृष्टिविहीनको पीडा देख्दा निकै दुःखी थिए । दृष्टिविहीनलाई कसरी उज्यालो संसार देखाउने उपायको खोजीमा धेरै […]

गृह मन्त्रालयकाे सहसचिवकाे नाममा साढे पाँच कराेड ठगी

काठमाडौं, १२ चैत । गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र […]

१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाकाे तयारी

काठमाडौं, १२ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ […]

५० पाइल माग गर्दा २६ जनाको मात्रै आवेदन

काठमाडौं, ११ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना मा गरेकोमा २६ जनाको मात्रै आवेदन […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);