देश/समाज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

देश/समाज

आज महाशिवरात्रि पर्व भगवान शिवको पुजाअर्चना गरी मनाईंदै, देशभरका शिवालयहरुमा विहानैदेखि दर्शनार्थीको घुइँचो

१३ फाल्गुन काठमाडौं । आज महाशिवरात्रि पर्व भगवान शिवको पुजाअर्चना गरी मनाइदैंछ ।

लालपूर्जा नभए पनि भूकम्प पीडितले अनुदान पाए

१३ फाल्गुन, बनेपा । जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले बिहीबारदेखि आवास अनुदान पाउन थालेका छन् ।

सेना दिवसको अवसरमा रक्तदान

बिमल जैरु १३ फागुन डडेल्धुरा ।
महाशिवरात्री तथा नेपाली सेना दिवस को अवसरमा डडेल्धुरा जिल्लामा रक्तदान कार्यक्रम सम्पन भएको छ । दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटी शखा कार्यलय डडेल्धुरा र गरुडदल गण दहब्यारेकको सयुक्त आयोजनामा डडेल्धुरा जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन

तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुईचो

शम्भु माली १३ फागुन, कपिलवस्तु ।
कपिलबस्तुको तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुईचो लागेको छ ।
तौलेश्वर मन्दिरमा शिव रात्रीको दिन बिहानै देखी तौलेश्वरनाथको पुजा अराधना गर्ने भक्तजनको भिड लागेको हो । मन्दिरमा भारत र नेपालका हजारौं भक्तजनको भिड लागेको छ । यो शिव मन्दिर शक्ती पिठको रुपमा प्रचालित

मारवानखोला शिकारी योजनाले किसानको खेतवारी बाहै्मास हरियाली

शम्भू माली ,१३ फागुन कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालीकाको २ वटा बडामा मारवानखोला शिकारी योजना सन्चालनमा आएसंगै किसानको खेतवारी बाहै्रमास हरियाली हुन थालेको छ । बाणगंगा नगरपालीका १६, १७ भलवाडका किसानका खेतवारीमा यसै आर्थिक वर्षदेखी सिचाइ सुविधा पुगेसंगै किसानको खेतवारी बाह्रैमास हरियाली भएका हुन् । सिंचाइ

महाशिवरात्री पवर्मा कैलालीका शिव मन्दिरमा दर्शनार्थीको घुँइचो

नवराज खनाल, लम्की १३ फागुन, कैलाली ।
आज महाशिवरात्री पर्व हिन्दू धर्मालम्बीहरुले हर्ष उल्लासकासाथ कैलाली लगायत देशैभर यो पर्व मनाउदैछन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा आज देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाईदै छ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा

शम्भोको शरणमा

१२ फाल्गुन काठमाडौं । महाशिवरात्री नजिकिएसँगै पाशपत क्षेत्रमा हिन्दु धर्मालम्बिहरुको बाक्लो उपस्थिती हुन थालेको छ ।

जाजरकोटका किसानहरु ब्यबसायिक मौरी पालन तर्फ आर्कषित

सरस्वती गिरी
१० फाल्गुन, जाजरकोट ।
पहाडी जिल्ला जाजरकोटका किसानहरु ब्यबसायिक मौरी पालन तर्फ आकर्षित भएका छन । देश बिदेशबाट महको माग बढेपछि ब्यबसायिक मौरी पालन तर्फ किसानहरुको आकर्षण बढेको हो । जिल्लाका केही गाविसलाइ मह

साझेदारीले बाँडेको अधिकाँस काठहरु चिरान मिलमा फेला

श्याम गुप्ता
१० फागुन, बारा ।
गढीमाई साझेदारी वन उपभोक्ता समूहँ पथलैया बाराले जिल्लाको छुट्टा–छुट्टै गाबिसको वडाहरुमा बितरण गरेको सालको गोलिया काठहरुलाई उपभोक्ताको घर घरमा नभई स्थानीय चिरान मिलमा राखिएको तथा चिरेको अवस्थामा फेला पारिएको

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);