देश/समाज
हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग
काठमाडौँ । अन्ताल्या (टर्की) । जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्शानी र हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) को जोखिम व्यवस्थापनका […]
आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुने […]
सुमो दुर्घटनाका चालकले भने– झ्याप्प आँखा बन्द भयो, केही देखिनँ
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका, भैंसेमा बिहीबार बिहान भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित अन्य […]
एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो […]
हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्युनिकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताउनुभएको छ […]
चीनमा १ हजार २०० मेगावाट क्षमताको हावा, सौर्य र ऊर्जा भण्डारण परियोजना ग्रिडमा जोडियो
चीनको उत्तरपश्चिमी निङ्सिया क्षेत्रमा निर्माण गरिएको १ हजार २०० मेगावाट क्षमताको हावा, सौर्य तथा ऊर्जा भण्डारण परियोजना राष्ट्रिय विद्युत प्रशारण […]
नेदरल्यान्ड्सको एम्स्टर्डममा मेटस्ट्रेड समुन्द्री उपकरण प्रदर्शनी शुरु
नेदरल्याण्ड्सको राजधानी एम्स्टर्डममा वार्षिक मेटस्ट्रेड समुन्द्री उपकरण व्यापार प्रदर्शनी शुरु भएको छ । मंगलवारदेखि शुरु भएको प्रदर्शनी बिहीवारसम्म सञ्चालन हुनेछ […]
भारतको उत्तराखण्डमा दुई सडक दुर्घटना, १३ जनाको मृत्यु, ३० भन्दा बढी घाइते
काठमाडौँ । भारतको उत्तराखण्ड राज्यमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने […]
प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रचण्डको सुझाव
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता […]




