अर्थ ⁄ वाणिज्य
आगामी बजेट निजी क्षेत्र मैत्री हुने प्रधानमन्त्री दाहालको आश्वासान
३१ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी बजेट निजी क्षेत्र मैत्री हुने वताउनु भएकोछ ।
औद्योगिक प्रतिष्ठानलाई बैंकमा राखेको रकम पाउन समस्या
अनुप तिवारी ,चैत २८ बीरगन्ज ।
बैंकहरुको कृत्रिम आर्थिक तरलताको कारण बढी व्याज तिर्न बाध्य बनेका ग्राहक तथा औद्योगिक प्रतिष्ठानले जम्मा गरेको रकम पनि पाउन समस्या भइरहेको एक घटना प्रकाशमा आएको छ । उद्योगी व्यवसायीहरु हकहितका लागि आवाज उठाउँदै आएको वीरगञ्ज उद्योग वाणिज्य संघ आफै समसयामा परेको छ । वीरगञ्ज
वैदेशिक रोजगारको क्षेत्रमा नीतिगत सुधारको कार्य भइरहेको श्रममन्त्रीको दाबी
२४ चैत, काठमाडौं । श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रम तथा वैदेशिक रोजगारको क्षेत्रमा नीतिगत सुधारको कार्य भइरहेको बताउनुभएको छ ।
भृकुटी मण्डपमा पुष्पमेला सुरु
१७ चैत्र, काठमाडौं । पुष्प व्यवसायलाई प्रर्वद्धन गर्ने उद्देश्यकासाथ विहिबारबाट काठमाडांैको भृकुटी मण्डपमा पुष्पमेला सुरु भएको छ ।
एनआईसी एशिया बैंकले अनाथ बालबालिकाका लागि खाद्यान्न उपलब्ध गराउने
१६ चैत्र, काठमाडौं । एनआईसी एशिया बैंकले अनाथ बालबालिकाका लागि आगामी एक बर्षका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ ।
सार्वजनिक खरिद नियमावलीको पाँचौ संशोधनको निर्माण व्यवसायीद्वारा विरोध
१६ चैत्र, काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीको पाँचौ संशोधन गरेको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले विरोधको कार्यक्रम घोषणा गरेको छ ।
सनराइज बैंकको सितापाइलामा पनि शाखा
१६ चैत्र, काठमाडौं । सनराइज बैंकले काठमाडौंको सितापाइला चोकमा नयाँ सेवा कार्यालय विस्तार गरेको छ ।
कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु
ललित सिहं
बझाङ्ग ८ चैत्र ।
निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागेको ६५ मेघावाट क्षमताको कालंगा जल बिद्युत आयोजना को निमार्ण कार्य सुरु भएको छ । बझाङको बुङगल क्षेत्रमा पर्ने कालंगा गाडमा संचालन गरिएको कालंगा हाईडोपावर जलबिद्युत आयोजनाको एक कार्यक्रम गरि निमार्ण कार्यको काम सुरु गरिएको हो ।हाईडोपावरमा सबै लगानि निजि क्षेत्र बाट
नयाँ गाडी आएपछि तनाव
८ चैत्र, काठमाडौं । बाबा गोकर्णेश्वर लिमिटेडले नारायणटार–माकलबारी–रत्तपार्क रुटमा नयाँ गाडी सञ्चालनमा ल्याएपछि तनाव सिर्जना भएको छ ।





