राजनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार
दार्चुलामा एमाले जनप्रतिनिधि अझै खुलेनन् एकीकृत समाजवादीमा

दार्चुला । निर्वाचन आयोगले एमाले र जसपाका जनप्रतिनिधिलाई दल छान्न दिएको समय सकिन अब चार दिन मात्र बाँकी छ । […]

कैलालीमा शुक्रबारदेखि हुने भनिएको कांग्रेसको वडा अधिवेशन स्थगित

धनगढी । क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै कैलालीमा शुक्रबारदेखि सुरु हुने भनिएको वडा अधिवेसन स्थगित गरिएको छ । कांग्रेस […]

सुदूरपश्चिममा एमालेका १० प्रदेश सांसदले समाजवादीमा गरे सनाखत

धनगढी । एमाले सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसद नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । समाजवादीमा खुलेका […]

सुदूरपश्चिममा एमालेका १३ प्रदेश सांसद माधव नेपाल पक्षमा खुले, सनाखत आजै

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका १३ सांसद नवगठित नेकपा एकीकृत समाजवादी पार्टीतिर लागेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ […]

प्रधानमन्त्री देउवा समक्ष कञ्चनपुरको दक्षिणी क्षेत्रका विविध विषयमा नेता बिष्टद्वारा ज्ञापन पत्र बुझाइयो

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका नेपाली कांग्रेसका नेता एवं महाकाली बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह बिष्टले […]

सुदूरपश्चिम प्रदेशमा आर्थिक कार्यविधि संशोधन गर्न बनेको अध्यादेश पारित

कैलाली । सुदूरपश्चिम प्रदेशले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित गरेको छ […]

सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कैलाली । सुदूरपश्चिम प्रदेशमा संवैधानिक प्रावधान विपरीत मन्त्रिमण्डल गठन गरेको भन्दै परेका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको […]

सुदूरपश्चिम नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी

धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । आइतबार बस्ने […]

सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश कार्कीको एकल इजलासमा

कैलाली । सुदूरपश्चिम प्रदेशमा संवैधानिक प्रावधान विपरीत मन्त्रिमण्डल गठन गरेको भन्दै परेका रिटमा आज सुनुवाई हुँदै छ । न्यायाधीश हरिकृष्ण […]

१० भन्दा बढी मन्त्री बनाएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट दायर

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता अपेक्षा निरौला, कमलसिंह राना र कानुन विद्यार्थी सुरेश […]

सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता शाहमाथि थालियो कारबाही प्रक्रिया

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलको नेता प्रकाशबहादुर शाहलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । कमिटीले संसदीय […]

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने माधव पक्षका १७ सांसदसँग स्पष्टिकरण माग

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका एमाले नेता माधव नेपाल र झलनाथा खनाल पक्षका १७ […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने एमालेका ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने एमालेका ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । संसदीय दलका नेता प्रकाशबहादुर […]

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मुख्यमन्त्री भट्टले […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिदैं

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने व्यवस्था मिलाई […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुर्खेत । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);