Our Network

मंसिर १४ २०७८, मंगलबार
एमाले महाधिवेशनमा बैतडीबाट ६ सय भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने

बैतडी। एमाले १०औँ महाधिवेशनमा सहभागी हुन बैतडीबाट ६ सय भन्दा बढी नेता कार्यकर्ता चितवन प्रस्थान गरेका छन् । शुक्रबारबाट सुरू हुन लागेकाे […]

दार्चुलाका एमाले प्रतिनिधि भन्छन्- ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ

दार्चुला । एमालेको १०औं महाधिवेशनका लागि दार्चुलाबाट प्रतिनिधिसहितको टोली बुधबार चितवनतर्फ गएको छ । १२ जना महाधिवेशन प्रतिनिधिसहित ५० जनाभन्दा बढीको […]

कांग्रेस अधिवेशन : अछाम १ मा खसेकोभन्दा १८ मत बढी भेटियाे

अछाम । नेपाली कांग्रेस अछामकाे दुवै निर्वाचन क्षेत्रमा म‌ंगलबार भएकाे अधिवेशनअन्तर्गतकाे चुनावकाे मतगणना भइरहेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ […]

कांग्रेस अधिवेशन : फर्जी मत खसेको भन्दै अछाम १ मा मतगणना स्थगित

अछाम । फर्जी मत खसेको भन्दै अछाम १ मा कांग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा […]

कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी

बैतडी । नेपाली कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । उनले ८०९ मत प्राप्त गरे । उनका निकटतम् […]

कांग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन गठबन्ध हुँदैन’भनेका छन् : प्रचण्ड

धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने हुने दाबी गरेका छन् […]

देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा विजयी, आरजु सर्वसम्मत

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । आसन्न १४औँ महाधिवेशनमा सभापतिका […]

कांग्रेस अधिशवेन : बैतडीमा देउवा र पौडेल पक्ष विजयी

बैतडी । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीमा जिल्ला सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द प्यानलसहित लडेका छन् । […]

कांग्रेस अछाममा चार प्रदेश सभापतिका लागि ११ जना चुनावी मैदानमा

अछाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी चहलपहल तीव्र रूपमा अघि बढेको […]

सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि

धनगढी । नेकपा एमालेले चितवनमा हुने १०औं महाधिवेशनका लागि सुदूरपश्चिमका नाै वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेका सुदूरपश्चिम […]

अछामबाट एमालेका १४ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

अछाम । नेकपा एमाले अछामले १०औँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि छनोट गरेको छ । कार्यदलले अछामको दुईवटा प्रतिनिधिसभा निर्वाचन […]

बन्दले कैलालीका चार पालिकामा कांग्रेसकाे अधिवेशन राेकियाे

धनगढी । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताकाे माग राख्दै नेकपा विप्लव समूहले आयाेजना गरेको नेपाल बन्दले कैलालीका चार स्थानीय तहमा […]

बैतडीमा नेपाल बन्दको आंशिक प्रभाव

बैतडी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको बैतडीमा आंशिक प्रभाव देखिएको छ । बैतडीसहितका विभिन्न […]

जबराको राजीनामा माग्दै जिल्ला अदालत कैलालीमा बारको धर्ना

धनगढी । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा मात्र गर्दै कैलाली बार एसोसियसनले जिल्ला अदालत अगाडि धर्ना दिएको छ । […]

मंसिर १ देखि अनसन बस्ने डडेल्धुरा कांग्रेस सभापतिको चेतावनी

काठमाडौं । सानेपामा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले केन्द्रीय निर्वाचन समितिको भूमिकामाथि प्रश्न उठाएका छन् । […]

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष […]