राजनीति | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

राजनीति

कम्पनी ऐन २०२६ लाई संसोधन गर्न बनेको विधेयक संसदीय समितिद्वरा पारित

९ फागुन, काठमाडौं । कम्पनी ऐन २०२६ लाई संसोधन गर्न बनेको विधेयक संसदीय समितिले संसोधन सहित पारित गरेको छ ।

स्थनीय निर्वाचनको मिति घोषणा गर्न कांग्रेस–माओवादी सहमत

८ फागुन काठमाडौं । सत्तारुढ नेपाली नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छिट्टै चुनावको मिति घोषणा गर्न सहमत भएका छन् ।

प्रमुख दलहरु निर्वाचनमा केन्द्रित

समिता लुईंटेल । ८ फागुन काठमाडौं । अन्ततः सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न सहमत भएका छन् । तर मधेस केन्द्रित दलहरु भने संविधान संशोधन नभइ निर्वाचनको मिति घोषणा भए आन्दोलनमा जाने चेतावनी दिइरहेका छन् ।

फागुन १५ भित्र स्थानीय निर्वाचन घोषण नगरे जेठमा निर्वाचन असम्भवःनेता खड्का

१९ माघ, भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले सरकारले फागुन १५ भित्र स्थानीय निकायको निर्वाचन घोषण नगरे जेठमा निर्वाचन सम्भव हुने बताउनुभएको छ । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले फागुन १५ भित्र निर्वाचन मिति घोषणा नभए जेठमा निर्वाचन नहुने दावी गर्नुभयो ।

राजनीतिक परिवर्तन सफल हुन नदिन दक्षिणपन्थि हावा हावीः प्रधानमन्त्री

१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनलाई सफल हुन नदिन दक्षिणपन्थि हावा हावी भएको बताउनुभएको छ ।

मधेस बिखण्डनका गतिवीधिमा सरकारले प्रोत्साहन गर्दैछः सचिव ज्ञवाली

१८ माघ, मकवानपुर ।
तराई बिखण्डनका गतिबीधिमा सरकार खुलेर लागिपरेको आरोप नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञावलीले लगाउनु भएको छ । प्रेस चौतारी मकवानपुरले मंगलवार बिहान हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव ज्ञावलीले पछिल्लो समय मधेस बिखण्डनका गतिवीधिमा सरकारले निरुत्साहीत नगरेर उल्टै प्रोत्साहान गरेको

तत्काल राजदूत नियुक्त गर्न संसदीय समितिको निर्देशन

१८ माघ, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न देशमा रिक्त राजदूत तत्काल नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ ।

दलितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार दलित समुदायका समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सार्क कार्यक्रम समितिको बैठक बुधबारबाट सुरु हुने

१८ माघ, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५३ औँ बैठक बुधबारबाट काठमाडौंमा सुरू हुँदैछ ।