राजनीति | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

राजनीति

राप्रपाको एकता महाधिवेशनः केन्द्रिय सदस्यको लागि मतदान जारी

१० फाल्गुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशन अन्तर्गन विहान ९ वजेदेखी सुरु भएको केन्द्रीय सदस्यका लागि मतदान वेलुका १० वजे सम्म चल्ने भएको छ ।

दलहरुबीच कुरा नमिलेपछि सूचना टाँस गरी संसद बैठक स्थगित

१० फाल्गुन, काठमाडौं । आजको लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

संविधान संशोधन विधेयक संसदमा अघि बढाउन नदिने एमालेको अडान कायमै

१० फाल्गुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले संविधान संशोधन विधेयक संसदमा अघि बढाउन नदिने अडान कायमै राखेको छ ।

सरकारले आज गर्दैछ चुनावको घोषणा, के गर्लान् मधेसी दल  ?

मधेसी मोर्चाको विरोधका बीच सरकारले आज स्थानीय तहको चुनावको मिति घोषणा गर्ने, बैशाख अन्तिम साता एकै चरणमा चुनाव गर्ने तयारी

काठमाडौं—निजगढ द्रुतमार्ग नेपाल सरकारले आफ्नै लगानीमा, वार्षिक २० अर्ब सम्म बजेट् छुट्याउन सरकारलाई सुझाव

काठमाडौं—निजगढ द्रुतमार्ग सुझाव समितिले नेपाल सरकार आफ्नै लगानीमा आफ्नो लगानीमा निर्माण गर्न सुझाव दिएको छ ।

राष्ट्रिय स्वाधिनतामा आँच आउन दिन्नः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जस्तोसुकै कठिन परिस्थिति आएपनि नेपालको राष्ट्रिय स्वतन्त्रता,भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनतामा आच आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संविधान संशोधन विधेयक अघि बढाउने सरकारको निर्णय, स्थानीय तहको संख्यामा हेरफेर गरिने

९ फागुन, काठमाडौं । सरकारले संसदमा दर्ता भएको संविधान संसोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

कम्पनी ऐन २०२६ लाई संसोधन गर्न बनेको विधेयक संसदीय समितिद्वरा पारित

९ फागुन, काठमाडौं । कम्पनी ऐन २०२६ लाई संसोधन गर्न बनेको विधेयक संसदीय समितिले संसोधन सहित पारित गरेको छ ।

स्थनीय निर्वाचनको मिति घोषणा गर्न कांग्रेस–माओवादी सहमत

८ फागुन काठमाडौं । सत्तारुढ नेपाली नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छिट्टै चुनावको मिति घोषणा गर्न सहमत भएका छन् ।