राजनीति
आजबाट निर्वाचन आचारसंहीता लाग्ने, यस्ता छन् प्रावधान
निर्वाचन आयोगद्वारा आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी, उम्मेदवारहरुलाई भने बैशाख १६ देखि छुट्टै आचारसंहिता लाग्ने
ठुला क्याम्पसमा चुनाव भएन, साना क्याम्पसमा रौनक
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका करिब २ सय क्याम्पसमा आज स्ववियु चुनाव हुँदै, विद्यार्थी संगठनहरुको विवादका कारण राजधानीका ठुला क्याम्पसमा भने निर्वाचन अनिश्चित
स्थानीय निर्वाचनबारे सत्तापक्ष नै अन्योल बनेको एमाले अध्यक्ष केपी ओलीको आरोप
फल्गनु १८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले स्थानीय निर्वाचन गर्नेबारे सत्तापक्ष नैै अन्योलमा रहेको दावी गर्नुभएको छ ।
निर्वाचन आचारसंहिता अक्षरसः पालना गर्न सरोकारवालाहरुलाई निर्वाचन आयोगको निर्देशन
१८ फाल्गुन, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै कडाईका साथ पालना गर्न आग्रह गरेको छ ।
निर्वाचन आयोगमा ८१ दल दर्ता
१८ फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा भाग लिन ८१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।
निर्वाचन सम्पन्न गर्न सवै पक्ष जिम्मेवार रुपमा प्रस्तुत हुन सरोकारवालाको सुझाव
१८, फाल्गुन, काठमाडौं । संविधान कार्यन्वयनका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको सरोकारवालाहरुले बताएका छन् ।
मन्त्रिपरिषद बैठक बस्दै, यशोदाकुमारी र शर्मिलाको राजदुत बन्ने सपना अधुरै
विवादमा मुछिएका ओमान र यूएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता लिने सरकारको तयारी, आज बस्ने मन्त्रिपरिषद्ले नयाँ राजदुत सिफारिस गर्ने
स्थानीय निर्वाचन पछि मात्र संविधान संशोधन गर्ने प्रधानमन्त्रीको प्रस्ताव मधेसी मोर्चाद्वारा अस्वीकार
१७ फाल्गुन काठमाडौं । स्थानीय निर्वाचन पछि मात्र संविधान संशोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्ताव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्वीकार गरेको छ ।
मुलुकको विखण्डन जस्तो अतिवाद सह्य हुँदैनः प्रधानमन्त्री
१७ फाल्गुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै किसिमको अतिवादलाई सहन नसकिने स्पष्ट पार्नुभएको छ ।




