राजनीति
एमालेको सहमति मै दोस्रो चरणको निर्वाचनको मिति सारेको प्रधानमन्त्री दाहालको दावी
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमै दोस्रो चरणको स्थानीयत तहको निर्वाचनको मिति असार १४ गतेका लागि सारिएको दावी गर्नुभएको छ ।
विज्ञहरुको सुझावका आधारमा संघीय प्रशासनिक पुनर्संरचनाको काम छिटो सम्पन्न गर्न सांसदहरुको माग
१७, जेठ, काठमाडौं । सांसदहरुले विशेषज्ञहरुको सुझाव लिएर संघीय प्रशासनिक पुनर्संरचनाको काम छिटो सम्पन्न गर्न सरकारसँग माग गरेका छन ।
भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा संसदमा अबरोध
१७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मत गणना तत्काल सुरु गर्न माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध पारेको छ ।
भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयमा छानविन गर्न गठित समितिले आफ्नो काम टुङ्गायो
१६ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना भैरहेका बेला मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न आएको टोलीले जिल्लामा आवश्यक सबै संयन्त्रसंग भेट गरी काम टुङग्याएको छ ।
निर्वाचनको बिचमा राजिनामा दिनु प्रधानमन्त्रीको कमजोरीः ओली
१६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनकै बीचमा राजीनामा दिनु प्रधानमन्त्रीको कमजोरी भएको बताउनुभएको छ ।
देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित
१६ जेठ, काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न संसद्भित्र रहेका दलहरुसँग आग्रह गर्नुभएको छ ।
भरतपुर घटनाप्रति एमाले आक्रोशित, संसद बैठक चल्न नदिने चेतावनी
१६ जेठ, काठमाडौं । नेकपा एमालेले भरतपुरको मतगणनाका क्रममा मतपत्र च्यातेको घटनाबारे निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन् ।
के हो भरतपुर घटनाको वास्तविकता, कसरी भयो मध्यरातमा यस्तो काम ?
भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ ।
दोस्रो चरणको निर्वाचन एक साता सर्ने, मधेसवादी चुनावमा आए एमालेले संशोधनमा साथ दिने
स्थानीय तहको जेठ ३१ गतेका लागि तय गरिएको निर्वाचन एक साता सारिने भएको छ ।





