राजनीति
एमालेको अबरोधका कारण विहिबारको संसद बैठक कार्यसूचीमा प्रवेस नै नगरी स्थगित
१८ जेठ, काठमाडौं । नेकपा एमालेको अबरोधका कारण बिहिबारको व्यवस्थापिका संसद बैठक पनि कार्यसूचीमा प्रवेस नै नगरी स्थगित भएको छ ।
यस्ता छन पुर्बी रुकुममा माओबादी केन्द्रका उम्मेदवारहरु
मेगराज खड्का, १८ जेठ रुकुम ।
प्रदेश नम्बर ६ मा पर्ने रुकुमका ६ वटा स्थानीय निकाहरुको निर्बाचन सम्पन्न भएपनि प्रदेश नम्बर ५ मा पर्ने पुर्बी रुकुमका ३ स्थानीय तहमा भने चुनाबी चहलपहल शुरु भएको छ । ५ नम्बर प्रदेशमा पर्ने रुकुमका ३ स्थानीय तहमा सरकारले दोस्रो चरणमा निर्बाचन गर्ने घोषणा भएपछि यसअघि जिल्लाका अन्य भागहरुमा केन्द्रित भएका दलहरु
तेस्रो पटक पनि सर्यो चुनाव, अब असार १४ मा चुनाव
स्थानीय तहको निर्वाचनको मिति तेस्रो पटक पनि सर्यो, असार १४ गते निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय
दश महिनामा के–के गरे दाहालले ?
बालकृष्ण प्रसाद । जेठ, १७, काठमाडौं । विगत दश महिना अगाडि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सरकारले यसबीचमा केही उल्खेलनीय र सकारात्मक काम गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर भन्छन, सवै मिलेर महानगर बनाऔं
१७, जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरसहित सबै स्थानीय प्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् ।
सवै दललाई समेटेर कांग्रेसको नेतृत्वमा सरकार गठनः माओवादी केन्द्र
१७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस नेतृत्वमा सबै दललाई समेटेर सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक
१७ जेठ काठमाडौं । आगामी असार १४ गतेका लागि तय भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।
एमालेको सहमति मै दोस्रो चरणको निर्वाचनको मिति सारेको प्रधानमन्त्री दाहालको दावी
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमै दोस्रो चरणको स्थानीयत तहको निर्वाचनको मिति असार १४ गतेका लागि सारिएको दावी गर्नुभएको छ ।
विज्ञहरुको सुझावका आधारमा संघीय प्रशासनिक पुनर्संरचनाको काम छिटो सम्पन्न गर्न सांसदहरुको माग
१७, जेठ, काठमाडौं । सांसदहरुले विशेषज्ञहरुको सुझाव लिएर संघीय प्रशासनिक पुनर्संरचनाको काम छिटो सम्पन्न गर्न सरकारसँग माग गरेका छन ।





