देश/समाज
मोरङको बुधनगरमा एकीकृत जाँच भन्सार बिन्दु निर्माणको प्रक्रिया शुरु
१८ माघ, बिराटनगर ।
मोरङको बुधनगरमा भारतले एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) निर्माणको प्रक्रिया शुरु गरेको छ । आइसीपी निर्माण गर्ने दुई देशीय सहमति भएको १२ वर्षपछि भारतले नेपालमा आइसीपी निर्माणको काम अघि बढाएको हो । भारतको जोगवनी नाकामा भने यसअघि नै आइसीपी निर्माण सम्पन्न भई सञ्चालनमा छ । नेपालका तर्फबाट आइसीपी निर्माणका लागि बुधनगरको १६९ विघा जमीन भारतीय पक्षलाई हस्तान्तरण
सरकारलाई गाविस सचिवको ७२ घन्टे अल्टिमेटम
१८ ,माघ भक्तपुर ।
गाविस हक हित संरक्षण केन्द्र नेपालले सरकारले आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । केन्द्रले भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफूहरुले सरकारसमक्ष पेश गरेको पाँच बुँदे मागलाई सम्बोधन नगरे बिहीबारदेखि देशब्यापी कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
कतारमा एक रुकुमेलीको मृत्यु
१८,माघ रुकुम । रोजगारीको सिलसिलामा कतार गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको स्यालाखदी ६ पहाडाका २१ वर्षीय गोविन्द वुढाको मृत्यु भएको हो । कामबाट फर्किएर खाना खाई सुतेको बुढा बिहान मृत अवस्थामा फेला परेका थिए । बुवाको मृत्यु भएरपछि आमा अर्कै सँग विवाह गरेर जाँदा घरायसी समस्याका कारण
लाटो कोसेरो उत्सव हुने
१८ माघ, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको जगदीसपुर क्षेत्रमा अन्र्तराष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर माघ २१ र २२ गते नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७३ आयोजना गरिने भएको छ । स्थानिय जगदीसपुर जलाशाय व्यवस्थापन बहुसरोकार मञ्च तथा प्रकतिका साथीहरु नमक गैर सरकारी सस्थाले पत्रकार सम्मेलन गरी
जस्ले बर्षौदेखि जोखिम मोलेर डुङ्गाबाट भेरी वारपार गर्दै छन्
सरस्वती गिरी ,
१७ माघ, जाजरकोट
जाजरकोटको भुर र सल्यान जिल्लाको बाँमे गाविसका स्थानीय डुङ्गा ( नाउ ) बाट भेरी नदि वारपार गर्न बाध्य छन । पाइक पर्ने स्थानमा पुल नहुदा स्थानीयलाई जोखिम मोलेर डुङ्गा (नाउ )बाट नदी वारपार गर्नु पर्ने बाध्यता भएको हो । दुइ गाविसको बिचमा पुल नहुदा स्थानीयले काठको नाउ बनाएर नदी वारपार गर्दै आएका छन । परापूर्बकालदेखि
ग्रामिण पत्रकारिता सम्बन्धी तीन दिने आधारभुत तालिम जनकपुरमा सुरु
१७ माघ,जनकपुरधाम
ग्रामिण पत्रकारिता सम्बन्धी तीन दिने आधारभुत तालिम आज देखि जनकपुरमा सुरु भएको छ । धनुषा, महोत्तरी र सर्लाही जिल्लाका ४५ जना नयाँ पत्रकारहरुलाई ग्रामिण पत्रकारिता सम्बन्धी तालिम प्रदान गर्न आयोजित कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पत्रकारहरुले ग्रामिण स्तरमा लुकेका कुरालाई पत्रकारिताका माध्यमले बाहिर ल्याउनु पर्नेमा जोड दिएका छन् । नेपाल सरकार संचार मंत्रालयको सहयोग तथा मधेशी पत्रकार संघको
ब्यवसायिक कृषिका लागि यान्त्रिकिकरण आवश्यक
मेहम्मद ईजहार शेष
१७ माघ, परासी । ब्यवसायिक कृषिका लागि कृषिमा यान्त्रिकिकरण आवश्यक भएको भन्दै जिल्ला कृषि बिकास कार्यालय नवलपरासीले ४० प्रतिशत अनुदान सहित आज हात्ते ट्रेक्टर बितरण गरेको छ । कृषि प्रसार कार्यक्रम अन्तर्गत ४० प्रतिशत अनुदान सहित १९ वटा पावर ट्रिलर र ३ वटा मिनिट्रिलर गरि २२ वटा हात्ते ट्रेक्टर बितरण गरिएको हो ।
जस्तालाई पनि सहिद घोषणा गर्दा सच्चा सहिद प्रति अवमुल्यन, मनाइयो सहिद दिवस
काठमाडौं । जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइएको छ ।
बाक्लो हिमपातले बझाङ्गी जनताको जनजीबन प्रभाबीत
ललित सिहं
१६ माघ, बझाङ्ग
केहि दिन अघि देखि तिन दिन सम्म हिमपात हुदा बझाङ्ग पृथ्बी राजमार्गमा बाक्लो हिमपात परेका कारण तराईका बिभिन्न ठाउँबाट जिल्ला भित्रन लागेका यात्रुकाहक र मालबाहक सवारी साधन बिच बाटोमै अलपत्र परेका कर्णाली रिर्भर साईड यातायातका जिल्ला प्रमुख कुमार खडकाले बताए ।उनले भने हिजो बिहान ७ बजे धनगढी देखि बझाङ्गका लागी छुटेका बिभिन्न सवारी साधन जयपृथ्बी राजमार्गमा बाक्लो हिमपातका कारण बिच बाटोमै




