udyapurnews Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार
सात वर्षीया बालिका करणी गरि फरार भएका थारु पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुुरले सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका एक युवा  पक्राउ परेको छ । […]

उदयपुरमा गर्भवती महिलाको मृत्युपछि अस्पताल तोडफोड

उदयपुर । जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान  गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले […]

एमसीसीको विरोधमा गरिएको बन्दले उदयपुर ठप्प

उदयपुर । प्रतिनिधि सभाबाट अमेरिकन सहयोग नियोग मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरेको विरोध गरिएको नेपाल बन्दले उदयपुर ठप्प भएको […]

उदयपुर एमालेले थाल्यो निर्वाचन लक्षित कार्यक्रम

उदयपुर । नेकपा एमाले उदयपुरले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कार्यक्रम अघि सारेको छ । पार्टीले केन्द्रिय नेतृत्वको उपस्थितिमा आठवटै पालिका […]

उदयपुरमा तीन बालिका बलात्कृत

उदयपुर । उदयपुरमा तीन बालिका बलात्कृत भएका घटना सार्वजनिक  भएका छन् । बलात्कारमा परेका तीन बालिकामध्ये दुई जना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे […]

उदयपुरमा चार सय केजी गाँजासहित तीन जना पक्राउ

उदयपुर । बेलका नगरपलिका–८ सिरुवानीस्थित सडकबाट प्रहरीले करिब चार सय केजी अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । […]

पाैडी खेल्ने क्रममा बेपत्ता तामाङको शव १० दिनपछि फेला

उदयपुर । उदयपुरको कटारी नगरपालिका-४ कटारी बजारका २७ वर्षीय रवीन तामाङको शव फेला परेको छ । सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता […]

चौदण्डीगढीको प्रशासकीय भवन निर्माण सम्पन्न

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले अत्याधुनिक सुविधा सम्पन्न आफ्नै प्रशासनिक भवन पाएको छ । चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा नवनिर्मित […]

उपभोक्तालाई ग्यास सिलिण्डर वितरण

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका- ८ स्थित सालघारी सामुदायीक वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई ग्यास सिलिन्डर वितरण गरेको छ । […]

जाडोमा राैतामाईका १४० जेष्ठ नागरिकलाई सिरक

उदयपुर ।  उदयपुरको रौतामाई गाउँपालिकाले १४० जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । लैंगिक समानता तथा महिला सशक्तिकरण क्षेत्र […]

१५ सय परिवारका लागि सुनकोसी लिफ्टिङ खानेपानी योजना, लागत २४ कराेड

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका ६ वटा वडाले खानेपानीको चरम अभाव झेलिरहेकोमा अब भने खानेपानी पाउने आशा पलाएको छ । सुनकोसी लिफ्टिङ खानेपानी […]

गुडिरहेको यात्रुबाहक बसबाट खसेर एक जनाको मृत्यु

उदयपुर। उदयपुरमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । उदयपुरगढीबाट गाईघाट आउँदै गरेको ना ३ ख ६९४४ नम्बरको […]

उदयपुरमा जीप दुर्घटना एकको मृत्यु, पाँच घाइते

उदयपुर । जिल्लाको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा १० प ४१८८ नम्बरको जीप सोमबार […]

त्रियुगा र चौदण्डीगढीका ऐलानी जग्गाधनीहरूले लालपुर्जा पाउने

उदयपुर । राष्ट्रिय भूमि आयोगले उदयपुरको दुई नगरपालिकासँग भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा वितरण गर्न सहमति पत्रमा हस्ताक्षर गरेको छ । […]

मेडिकल कलेजको माग गर्दै डेलिकेसन

उदयपुर । गाईघाटमा मेडिकल कलेज स्थापनाकाे माग गर्दै यहाँका जनप्रतिनिधिको टोली डेलिकेसनमा गएकाे छ । उदयपुरमा मेडिकल कलेज खोल्न तीन वर्षअघि देखि भइरहेको […]

किसानलाई च्यापकटर वितरण

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले किसानहरुलाई च्यापकटर वितरण गरेको छ । वडा नम्बर ९ र १० का किसानहरुलाई २५ थान च्यापकटर […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);