RajKumarDikpal Archives | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार
राजाको सतिमा कमारो केटो

राजकुमार दिक्पाल,दुलही लिन मकवानपुर पुगेका पृथ्वीनारायण शाहको आफ्ना जेठान दिग्वन्धन सेनसँग झगडा भएपछि उनी रित्तो हात गोरखा फर्के । उनी […]

गोरखा दरबारमा भूटानी लामाको पूजा

राजकुमार दिक्पालभौगोलिक हिसावले नेपालसग भूटानको सिमाना जोडिएको छैन । तर नेपाल र भूटानबीचको सम्बन्ध निक्कै पुरानो छ । यी दुई […]

तीन सय नगरकोटीको संहार

राजकुमार दिक्पाल गोरखा नामको एउटा सानो पहाडी राज्यका राजा भएपछि पृथ्वीनारायण शाहले अनेक जुक्ति, बुद्धि, छल, बल लगाएर आफ्नो राज्यविस्तार […]

दुई हजार जना मारिएको भक्तपुरको युद्ध

(इतिहास)राजकुमार दिक्पालगोरखा राज्यमा पृथ्वीनारायण शाहलाई सुरो र चतुर बनाउनमा उनकी जेठी आमा रानी चन्द्रप्रभावतिको ठूलो योगदान रहेको छ । कमजोर […]

यी हुन्, नुवाकोट युद्ध लड्ने मगर सेनाहरु

राज्याभिषेक हुनासाथ तीर्थयात्राका लागि बनारस यात्रामा निस्केका पृथ्वीनारायण शाह तत्कालिन राजनीतिक घटना र परिस्थिति बुझ्दै, बन्दुक जस्तो प्रभावकारी हतियार तथा […]

जितागढी, जहाँ नेपालीले अङ्ग्रेजलाई हराए

राजकुमार दिक्पाल बुटवल र स्यूराजको विषयलाई लिएर नेपाल र अङ्ग्रेजबीच सिमानामा विवाद भयो । अङ्ग्रेजले बुटवल–स्यूराज क्षेत्र नेपालले छाडिदिनुपर्ने प्रस्ताव […]

यस्तो थियो पृथ्वीनारायण शाहमा विराज बखेतीको प्रभाव

राजकुमार दिक्पाल नेपाली इतिहासमा प्रशिद्ध काजी कालु पाँडेले पृथ्वीनारायण शाह युवराज हुँदै कुटनीतिक भूमिका र युद्धकौशलमा नाम कमाउन सुरु गरिसकेका […]

पुतुवार, जसले कीर्तिपुरमा यसरी बचाए पृथ्वीनारायण शाहको ज्यान

राजकुमार दिक्पाल उपत्यकाको तीन राज्य जित्नका लागि सबैभन्दा पहिले कीर्तिपुर हात लिन जरुरी ठानेका गोरखाली राजा पृथ्वीनारायण शाहले आफ्नो सैन्य […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);