political Archives | Page 7 of 8 | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार
अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई 

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्जन शर्मालाई तत्काल राजीनामा गर्न लगाउनु पर्ने वा बर्खास्ती गर्नु पर्ने बताएका छन् […]

बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्राेत हुन् : सञ्चारमन्त्री कार्की

लण्डन। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा समेत प्रेरणा हुनसक्ने […]

माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ 

काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय समितिको पुर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन। गत आइतवारवाट […]

बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक 

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक आब्हान गरेका छन । अध्यक्ष उपेन्द्र यादवले […]

माओवादी केन्द्रीय कमिटी बैठकमा पदाधिकारी र स्थायी कमिटी टुंग्याउन माग

काठमाडौं। नेकपा माओवादी केन्द्रको सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग गरिएको छ । आइतबार बसेको केन्द्रीय […]

नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपराह्न शितल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण […]

माओवादी बिद्यार्थी संगठन फुटयो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

काठमाडौं। लामो बिबादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः बिभाजन भएको छ ।अध्यक्ष पञ्चा […]

प्रदेशसभा बैठक तेस्रो पटक स्थगित, कार्य व्यवस्था परामर्श समितिमै विवाद

धनगढी। सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्ता पक्षकै सदस्यले तीव्र असन्तुष्टि […]

शेखर कोइरालाको भेलामा को को सहभागी ?

काठमाडौं। कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला जारी छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भइरहेको हो […]

समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्य रहेको बताएका छन् । पेरिसडाँडास्थित […]

मेरो श्रीमती र छोरा भएर मात्रै केन्द्रीय सदस्य भएका होइनन् : वामदेव गौतम

काठमाडौं। नेकपा राष्ट्रिय एकता पार्टी (प्रस्तावित) का संयोजक वामदेव गौतमले आफ्नो छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनुलाई उनीहरूले गरेको कम्युनिष्ट […]

सभामुख सापकोटा अजरबैजान प्रस्थान 

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजान संसदको आयोजनामा १६–१८ असारसम्म हुने कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा […]

नतिजा देखिने गरी काम गर्ने सहरी विकास मन्त्रीको प्रतिवद्धता

काठमाडौं। नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गर्दै पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् […]

मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाडै कार्यान्वयन हुन्छ : नेता खनाल 

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाडै नै कार्यान्वयन हुनुपर्ने […]

रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं। रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार […]

राहुलमाथि चौथो पटक सोधपुछ हुँदै

नयाँ दिल्ली। –सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय (ईडी)समक्ष उपस्थित हुने तय भएको  । […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);