khotang Archives | Page 3 of 13 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार
खोटाङमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु 

खोटाङ। खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा हिजो बेलुका ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय टेक […]

चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत गरिँदै 

खोटाङ। काम छाडेर ठेकेदार वेपत्ता भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकले खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड मर्मत सुरु […]

निमोनियाले सिकिस्त बालकलाई थप आर्थिक सहयोग 

खोटाङ।निमोनियाले सिकिस्त बिरामी भएपछि अस्पताल पुर्‍याइएका बालकलाई थप आर्थिक सहयोग जुटेको छ। निमोनियाले बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा […]

चाडवाड नजिकिँदै गर्दा ऐसेलुखर्कमा सडक मर्मत सुरु 

खोटाङ। चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाई सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई […]

चाडबाडलाई लक्षित गर्दै दिक्तेलमा यात्रु सहायता कक्षा सञ्चालन

खोटाङ। नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ । दसैँ तिहार, छठ […]

खुला डवल ब्याडमिन्टन प्रतियोगितामा एलिस र सविन प्रथम 

खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको खुला डवल ब्याडमिन्टन प्रतियोगितामा दोर्पा स्पोर्टस् क्लबका एलिस दंगाल र सविन श्रेष्ठले प्रथम स्थान […]

अनुशासन उल्लंघन गरेकामा फुटबल क्लब र क्याप्टेनलाई एक वर्षे प्रतिबन्ध 

खोटाङ। खोटाङ फुटबल संघले खेल अनुशासन उल्लंघन गरेको भन्दै एक क्लब र एक टिम क्याप्टेनलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको […]

समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङ युवा क्लवले चुम्यो 

खोटाङ। खोटाङको दिक्तेलमा सञ्चालन गरिएको समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङ युवा क्लवले चुमेको छ । प्रथम र दोश्रो स्थानका लागि […]

बालककाे उपचारमा पालिका अध्यक्ष र वडाध्यकाे आर्थिक सहयोग

खोटाङ। निमोनियाले सिकिस्त भएपछि सहयोग उठाएर कान्ति बाल अस्पताल पुर्‍याइएका १६ महिने बालकलाई गाउँपालिका अध्यक्ष र वडाध्यक्षले आर्थिक सहयोग गरेका […]

नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द  

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो […]

छुरा प्रहारबाट मृत्यु 

खोटाङ। रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ […]

आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै मैस्याङटार

खोटाङ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीको मैस्याङटार आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । अग्लो डाँडामा रहेको, हरिया चौर र […]

साकेला गाउँपालिकाको भवन शिलान्यास

खोटाङ। खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको पाँच वर्षपछि गाउँपालिकाको आफ्नै भवन निर्माण सुरु गरिएको […]

माओवादी केन्द्र खोटाङले टुंग्यायो उम्मेदवार, यी हुन् आकांक्षी

खोटाङ। प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्र खोटाङले प्रत्यक्षमा पूर्वसांसद टंक राईसहित चारजनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । आगामी […]

सहमतिपछि मृतक प्राविधिकको शव आफन्तले बुझे

खोटाङ। सहमतिपछि नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिक नवीन्द्र राईको शव आफन्तले बुझेका छन् ।  दिक्तेल […]

लघु जलविद्युत आयोजनाको करेन्ट लागेर खोटाङमा एक जनाको मृत्यु

खोटाङ । लघु जलविद्युत आयोजनाको करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ । स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर शनिबार […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);