kailali news Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार
मतदाता शिक्षाका लागि कैलालीमा नमुना मतदान, शतप्रतिशत मत सदर

कैलाली । आगामी ४ मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमुना मतदान […]

कैलाली ५ मा कांग्रेसका बागी ओझालाई ‘माछा’ र भण्डारीलाई ‘केरा’ चुनाव चिन्ह

कैलाली । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करथान ओझाले ‘माछा’ चुनाव चिन्ह पाएका छन् । […]

हतकडी लगाएका व्यक्ति नदीमा हाम फालेर फरार

धनगढी । कैलालीमा एक व्यक्ति हत्कडि सहित नदीमा हामफालेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ […]

कैलालीमा सात वर्षीया बालिका मृत फेला

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर-१ मा एक बालिका खोलामा मृत फेला परेकी छन् । चायाभावर बस्ने सन्तोश जोल्नी […]

कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

कैलाली । कैलालीको गोदावरी नगरपालिका–७ मा दुइओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका […]

लम्कीचुहा प्रमुखमा कांग्रेसका दुई उम्मेद्‌वार : सुशीलालाई आधिकारिकता, भक्तबहादुरको मनाेनयन रद्द

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेकोमा सुशीला शाहीले आधिकारिकता पाएकी छन् । लम्कीचुहा नगरपालिकाको मेयरमा […]

कैलालीमा लोसपा, जसपा र लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

धनगढी । केन्द्रमा पाँच दली गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले कैलालीमा भने सो गठबन्धन तोड्दै जसपाबाट नै अलग्गिएको लोकतान्त्रिक समाजवादी […]

मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका  जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउपाँलिकाका स्वर्गीय अध्यक्ष नवलसिंह […]

चुनावका लागि कैलालीमा पाँचौ बैठकमा पनि हुन सकेन गठबन्धन दलहरुबीच सहमति

नेकपा एसका कारण निर्णय भएन  : दुई दल दुई दलका कारण समस्या भयो  : नेकपा एस धनगढी । आसन्न स्थानीय तह निर्वाचनका […]

कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुई […]

कांग्रेस कैलालीमा संस्थापन पक्षकै दुई प्यानल

धनगढी । नेपाली कांग्रेस कैलालीको १४ अधिवेशन आज धनगढीमा सुरु हुँदैछ । साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने छ । नयाँ […]

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली । कैलालीको धनगढी उपमहानगरपालीका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टीदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार व्यक्ति घाइते […]

कैलालीको गोदावरी नगरपालिका एक साता बन्द

धनगढी । कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका एक साताका लागि बन्द हुने भएको छ । आइतबार सूचना जारी […]

एमाले कैलाली अध्यक्षमा थापा विजयी, चन्द ४ मतले हारे

धनगढी । नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका […]

जलकुम्भीले ढाकेपछि कुरूप बन्दै पर्यटकीय क्षेत्र जाखोर ताल, पर्यटक निरास

धनगढी । कैलालीको धनगढीमा पर्ने पर्यटकीय क्षेत्र जाखोर ताल जलकुम्भीले ढाकिएपछि कुरूप देखिन थालेको छ । जलकुम्भीले ढाकेपछि ताल हेर्ने जाने […]

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

कैलाली । भजनी नगरपालिका(५ दुधुवाफाटाबाट ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार बिहान प्रहरीले […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);