iran Archives | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार
इरानको रुसलाई ‘ब्याकीङ’

एजेन्सी, २४ मंसिर । रूस र इरानको सम्बन्ध पूर्ण रक्षा साझेदारीमा न्यानो भएको छ अमेरिकाले जनाएको छ । रुसले इरानलाई […]

इरान प्रदर्शनः ३०० भन्दा बढीको मृत्यु

तेहरान।  इरानमा सेप्टेम्बर १६ मा नैतिकता प्रहरीको हिरासतमा एक युवतीको मृत्युसँगै  भड्किएको विरोध प्रदर्शनपछि अहिलेसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु […]

इरान प्रदर्शनः १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग

एजेन्सी । गत महिना महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोधको लहरलाई लिएर दुई प्रान्तमा १०० भन्दा बढी व्यक्तिलाई […]

इरान अशान्ति: प्रदर्शनमा उत्रिएकी भाइरल युवतीको गोली हानेर हत्या

तेहरान। आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर इरानमा विगत १२ दिनदेखि हिंसा चर्किएको छ । घातक अशान्तिले […]

इरानमा प्रदर्शनः कम्तीमा ७६ जनाको मृत्यु

तेहरान। हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने […]

इरानको बाढीमा २४ जनाको मृत्यु

तेहरान। इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि आएको बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य १९ जना […]

सेनाको लडाकु जेट विद्यालयमा ठोकियो, तीन जनाको मृत्यु

एजेन्सी। इरानको सेनाको एउटा लडाकु जेट देशको उत्तरपश्चिम सहर तबरिजमा दुर्घटनाग्रस्त भएको छ । एउटा आवासीय क्षेत्रमा भएको सो दुर्घटनामा […]

तेल ट्यांकरमा भएको आक्रमणमा इरान संलग्न रहेको इजरायलको आरोप

एजेन्सी । इजरायलले दुईजनाको ज्यान जाने गरी तेल ट्यांकरमा भएको आक्रमणमा इरान संलग्न भएको आरोप लगाएको छ । ओमानको तटीय […]

अफगानिस्तान र इरानबीचको महत्वपूर्ण सीमा नाका तालिबानकाे कब्जामा

एजेन्सी । तालिबानले इरानसँगको महत्वपूर्ण सीमा नाका आफ्नो नियन्त्रणमा लिएको पश्चिम अफगानिस्तानका अधिकारीले बताएका छन् । इस्लाम काला नाकाका सबै […]

इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम रायसी चुनिनु विश्वलाई खतरा भएको इजरायलको चेतावनी

एजेन्सी । इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम रायसी चुनिएकोमा इजरायलले गम्भीर चिन्ता ब्यक्त गरेको छ । इजरायलले इरानका नवनिर्वाचित नेता रायसीले […]

इरानको १३ औं राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी

एजेन्सी । इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी भएका छन् । तीन प्रतिस्पर्धीलाई हराउँदै रइसी इरानको १३ औं राष्ट्रपति […]

इरानमा नयाँ राष्ट्रपति चयनका लागि मतदान सम्पन्न

एजेन्सी । इरानमा नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको छ । हसन रौहानीको कार्यकाल सकिएपछि नयाँ राष्ट्रपति चयनका लागि मतदान […]

इरानमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदै

एजेन्सी । इरानमा राष्ट्रपति पदको लागि निर्वाचन भईरहेको छ । यसै निर्वाचनबाट इरानमा तीन पटक राष्ट्रपति बनेका हसन रुहानीको उत्तराधिकारीको […]

इरान आणविक सम्झौताबाट बाहिरिएको अमेरिका फेरी फर्कने संकेत

एजेन्सी । विश्व शक्ति राष्ट्रहरु र इरानबीचको आणविक सम्झौताबाट बाहिरिएको अमेरिकाले फेरी फर्कने संकेत दिएको छ । अमेरिकी राष्ट्रपति जो […]

अमेरिका सामु इरानको अडान (भिडियोसहित)

एजेन्सी, २८ चैत । अमेरिकाले आफु विरुद्ध लगाएको नाकावन्दी पूर्ण रुपमा हटाउनु पर्ने इरानले अडान, वार्ता पूर्वनै आर्थिक लगायतका सवै […]

आणविक सम्झौता पुन: लागू गर्नेबारे अमेरिकाले गरेको अनौपचारिक छलफलको प्रस्ताव इरानद्वारा अस्वीकार

एजेन्सी, १७ फागुन। इरानले आणविक सम्झौता पुन लागू गर्नेबारे अमेरिकाले गरेको अनौपचारिक छलफलको प्रस्ताव अस्वीकार गरेको छ । इरानले आफूविरुद्ध […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);